निखिल उप्रेती, अनुप बिक्रम शाही र बेनिशा हमाल
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     January 09, 2017  

पुष २८ गतेबाट प्रर्दशनमा आउने फिल्म किङको यतिबेला राम्रै चर्चा छ । एक्सन र दमदार डाईलगले भरिएको ट्रेलर र फिल्मका गीत संगीतको कारण पनि किङ्गको यतिबेला चर्चा छ । फिल्ममा देशका नाम चलेका कलाकारहरुको समेत अभिनय छ यसकारण पनि फिल्म प्रतिक्षित मानिएको छ । एक्सन स्टार निखिल उप्रेतीको फिल्म भएका कारण पनि उनका फ्यानहरुमा फिल्म प्रतिक्षित बन्न पुगेको छ । निखिल संगै अर्का एक्सन अभिनेता अनुप बिक्रम शाही र बेनिशा हमाल पनि फिल्मका आकर्षण हुन् ।

 Photo by Dinesh Sitaula

 
 

More Photo News

बजार मूल्यभन्दा मूल्य प्रति क्विन्टल रु दुई सय कमीमा धान खाद्य संस्थानलाई बेच्न परेकाले किसान मर्कामा परेका छन् । तस्बिर : मेनका चौधरी, बर्दीया, रासस

View More Photo Video »

गुलरियाको नगरपरिषदमा नाराबाजी गर्दै स्थानीय बासिन्दाहरु । बर्दियाको गुलरिया नगपालिकाको सभाहलभित्र २२ औं नगरपरिषद् चलिरहेको समयमा नगरपालिकाले चर्को कर बढाएको भन्दै गुलरिया जागरण अभियानको अगुवाईमा हलबाहिर स्थानीय बासिनन्दाहरुले नाराबाजी र धर्ना दिएका थिए । फोटो : डवल महतारा

View More Photo Video »

 
eXTReMe Tracker