नायिका प्रियंका कार्की
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     January 06, 2017  

नायिका प्रियंका कार्की अभिनित चलचित्र "ह्याप्पी डेज"को सुटिङ्ग सकिएको छ । सुटिङ्ग सकिए लगत्तै नायिका प्रियंका कार्की नेपाल फर्केकी छिन् । यस चलचित्र अधिकांश सुटिङ्ग युकेमा भएको छ ।

फोटो : प्रियंकाको फेसबुकबाट

 
 

More Photo News

नेपाली काँग्रेस पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन पुग्नुभएका पार्टीका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई ५१ किलोको फुलको माला लगाएर स्वागत गर्दै नेता तथा कार्यकर्ताहरु । तस्बिर: विजय कुमार महतो, रासस

View More Photo Video »

कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिको सकृयतामा सिङ्गारिएको पौड्यालको अर्घौ अर्चलेस्थित जन्मघर । तस्बिर : वासुदेव पौडेल, पोखरा, रासस

View More Photo Video »

 
eXTReMe Tracker