नायक पल शाह र नायिका पूजा शर्मा
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     December 28, 2016  

नायक पल शाह र नायिका पूजा शर्माले नेफ्टा अवार्डमा नृत्य प्रस्तुत गरेका छन् । नेफ्टा आवार्ड भर्खरै दुबईमा सम्पन्न भएको छ ।


 
 

More Photo News

कञ्चनपुरको महाकाली नदीमा अवस्थित चाँदनी दोधारा पुलबाट परालको भारी लिएर जाँदै स्थानीय महिला । तस्बिर: शेरबहादुर सिंह, रासस

View More Photo Video »

झापाको दमक-११ स्थित निर्माणाधीन बसपार्कको स्तरोन्नतीको काम गरिँदै । सरकारबाट प्राप्त रु २ करोड ५३ लाखको लागतमा उपभोक्ता समितिमार्फत बसपार्कको टर्मिनल क्षेत्रमा कालोपत्रेसहितको संरचना बन्ने भएको छ । तस्बिर : यज्ञराज आङदेम्बे, झापा, रासस

View More Photo Video »

 
eXTReMe Tracker