सीताराम कट्टेल र कुञ्जना घिमिरे
News Updated By- Aryan Dhimal    |   Posted From- Washington DC     |     December 24, 2016  

दुवईमा सम्पन्न नवौं नेफ्टा अवार्ड समारोहमा कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे पनि सम्मानित भएका छन् । सामाजिक कार्य गरेर राष्ट्रिय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान प्रदान गरिएको हो । तस्वीरः विष्णु शर्मा

 
 

More Photo News

प्रधानसेनापति राजेन्द्र क्षेत्री नेपाल युवक मावि पकनाजोलमा बिहीबारदेखि सुरु भएको नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुँदै । तस्बिर : रोशन सापकोटा, रासस

View More Photo Video »

काठमाडौँको कलंकीचोकमा बुधबार सव वे निर्माणको काम गर्दै कामदार । दुई वर्षमा सव वेको कामसम्पन्न भएपछि चक्रपथमा ओहोरदोहोर गर्न र राजधानी भित्रने र बाहिर जाने गाडीले पालो पर्खनुपर्नेछैन । तस्बिर: रोशन सापकोटा, रासस

View More Photo Video »

 
eXTReMe Tracker