सदाबहार नायिका करिश्मा मानन्धर
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     December 16, 2016  

दुबईमा हुने नेफ्टा अवार्डको तयारी भव्य भइरहेको छ । नेफ्टा अवार्डमा सदाबहार नायिका करिश्मा मानन्धरले पनि आफ्नो प्रस्तुती प्रस्तुत गर्ने भएकी छिन् । यसैका लागि नायिका मानन्धर अहिले नृत्य अभ्यास गर्न व्यस्त छिन् ।

 

 
 

More Photo News

कञ्चनपुरको वन समितिका किसानले सहकारीबाट ऋण लिएर खेतमा लगाएको केरा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

View More Photo Video »

कास्कीको लुम्ले गाविस वडा-३ स्थित तान्चोकबाट सूर्योदयका क्रममा देखिएको माछापुच्छे तथा अन्नपूर्ण हिमश्रृङखलाको दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस

View More Photo Video »

 
eXTReMe Tracker