वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     December 15, 2016  

चन्द्रागिरी केवलकारको औपचारिक उद्घाटन भएको छ । उद्घाटन कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार (मह जोडी) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिती रहेको थियो ।

 
 

More Photo News

मनाङमा आइतबार परेको हिमपात । तस्बिर : सन्देश पौडेल, रासस

View More Photo Video »

योग शिविर उद्घाटन : वीरगन्जको आदर्शनगर रङ्गशालामा विहिबार अयोजित योग विज्ञान शिविर २०७३ को उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी । शिविरको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले स्वास्थ तन, स्वास्थ मनले नै स्वास्थ समाजको निर्माण हुने विचार व्यक्त गर्नुभएको छ । तस्विर: बिजय कुमार महतो /रासस/पर्सा

View More Photo Video »

 
eXTReMe Tracker