नायिका नम्रता श्रेष्ठ
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     December 01, 2016  

नायिका नम्रता श्रेष्ठ अब चलचित्र "पर्व"मा देखिने भएकी छिन् । निर्देशक उद्धव पौडेलले बनाउन लागेको यो चलचित्र यही चैत्र २५ गरे रिलिज हुने भएको छ ।

DCnepal Photographer Bishesh Shrestha

 
 

More Photo News

चितवनको रत्ननगरस्थित सौराहमा रहेको चेपाङ संग्रहालयमा राखिएका लोपोन्मुख चेपाङ समुदायले प्रयोग गर्ने विभिन्न सामाग्रीहरु । तस्बिर: नारायण ढुंगाना, रत्ननगर (चितवन), रासस

View More Photo Video »

काठमाडौँको भृकुटीमण्डपमा शुक्रबारदेखि मङ्गलबारसम्म सञ्चालित १४ औँ हस्तकला व्यापार मेलामा बिक्रीका लागि राखिएका विभिन्न सामग्री । अहिलेसम्म १७६ बिक्री कक्षबाट करिब दुई करोडको व्यापार तथा ३५ हजार दर्शकले अवलोकन गरेका छन् । तस्बिर: राजाराम कार्की, रासस

View More Photo Video »

 
eXTReMe Tracker