गायिका कमल ओली
News Updated By- Aryan Dhimal    |   Posted From- Washington DC     |     November 29, 2016  

दाङको तुलसीपुरमा सञ्चालित ‘क्लीन तुलसीपुर ग्रिन तुलसीपुर’ सरसफाइ अभियानमा मङ्गलबार चेतनामूलक गीत गाउँदै गायिका कमल ओलीका साथमा अन्य कलाकारहरु । तस्बिर: बालाराम खड्का, दाङ, रासस

 
 

More Photo News

भक्तपुरमा शुक्रबारदेखि सुरु भएको छ दिने अन्तर्राष्ट्रिय व्यापार मेलामा काठका मूर्ति बनाउँदै कलाकार । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

View More Photo Video »

बर्दियाको संगमबस्तीमा आयोजित एक कार्यक्रममा सहभागी स्थानीय महिलाहरु । पछिल्लो समयमा ग्रामिण क्षेत्रका महिलाहरुमा पनि राजनीतिक जागरण पैदा भएपछि सभा, सम्मेलन, गोष्ठी र छलफल कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेका छन् । फोटो:डवल महतारा

View More Photo Video »

 
eXTReMe Tracker