नायिका वर्षा राउत
News Updated By- Radha Rokaha    |   Posted From- Washington DC     |     November 24, 2016  

नेपाली चलचित्र पुरानो डुङ्गाको प्रिमियरमा सहभागी हुँदै नायिका वर्षा राउत ।
तस्वीर : अमृत बानिया

 
 

More Photo News

काभ्रेपलाञ्चोककको पाँचखाल नगरपालिका-३ स्थित उमादेवी फर्निचर उद्योग परिसरमा मङ्गलबार बरामद गरिएका टाँचा नलगाएको अवैध सल्लाका काठहरु । तस्वीर : युवराज पाण्डे, बनेपा, रासस

View More Photo Video »

नेपालको दोस्रो पशुपतिनाथ भनेर चिनिने म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर शिवालयमा सोमबार बिहान सत्वीज छरी बालाचर्तुदशी पर्व मनाउँदै भक्तजन । तस्बिर: धु्रबसागर शर्मा, बेनी, (म्याग्दी), रासस

View More Photo Video »

 
eXTReMe Tracker