महानायक राजेश हमाल
News Updated By- Photographer Bishnupriya Rijal    |   Posted From- Washington DC     |     November 19, 2016  

महानायक राजेश हमाल अहिले विराटनगरमा छन् । डवर च्यवनप्राशको प्रेस मिटिङ्गको लागि महानायक हमाल विराटनगर पुगेका हुन् । उनको साथ श्रीमती मधु पनि विराटनगर पुगेकी छिन् ।

फोटो: राजेशको फेसबुकबाट

 
 

More Photo News

बडिमालिका नगरपालिका-९ रजातोलीका स्थानीय परम्परागत कोलबाट तोरी पेल्दै । हाल यस्तो परम्परागत कोल लोप हुँदै गएको । तस्बिर: प्रेम रौले, रासस, बाजुरा

View More Photo Video »

बौद्ध तीनचुलीस्थित ह्योल्मो समाज सेवा केन्द्रमा महायानी बौद्ध अनुयायीले मानव कल्याण एवम् विश्व शान्तिको कामना गर्दै विशेष पूजा गरिदै। तस्बिरः कृष्णराज गौतम रासस

View More Photo Video »

 
eXTReMe Tracker