गैह्र आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदले हरेक दुई वर्षमा गर्ने क्षेत्रीय सम्मेलन यस वर्ष अमेरिकाको न्युजर्सिमा शुरू भईरहेको छ । एनआरएनएको नवौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यु जर्सीमा पैतिस देशका डेलिगेटसहरूको उपस्थित माँझ भईरहेकोछ । एनआरएनको इतिहासमा आजको उपस्थित सबै भन्दा बढ़ी रहेको मानिएको छ । कार्यक्रममा एनआरएन अध्यक्ष शेष घले प्रमुख अतिथि रहेका छन् । कार्यक्रम अगस्ट २७ र २८ दुई दिन चल्नेछ ।

 

विहान ७ वजे देखि ८ वजे सम्म ललित शंकर योगीद्वारा योगा वाट शुरु भएको थियो । आजको कार्यक्रमको स्वागत मन्तव्य एनआरएनका अध्यक्ष डा केशव पौडेलले दिनुभएको थियो । होष्ट कन्ट्रिको हैसियतले एनआरएन अमेरिकाका सम्पूर्ण सदस्य महानुभाव, शुभ चिन्तक, पत्रकार,डाक्टर,ईन्जीनियर,प्रोफ़ेसर ,राजनीतिज्ञ,समाज सुधारक, संघ,संस्था तथा विभिन्न तह र तप्का तगायत संसारका गैह्र आवासिय नेपालीहरुको कार्यक्रममा वाक्लो उपस्थित रहेको छ । एनआरएनको नवौ क्षेत्रीय संमेलनमा तीनवटा वीलिनियर एनआरएनका अध्यक्ष शेष घले, एनआरएनका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो र विनोद चौधरी लगायत धेरै व्यापारी तथा पूर्व सभामुख सुवास नेवांग समेतको उपस्थितिले कार्यक्रमलाई थप उर्जा दिएको छ ।

 

रिएको मूल नारा एनआरएन भिजन २०२० एण्ड वियोण्डले आधुनिक युवाहरू प्रतिका नया धारणा तथा संयुक्त लगानी र एनआरएनले नया सोचका साथ अगाडि वढन सबै पक्षहरुलाई सम्वोधन गर्ने छ । हेरौ एनआरएन भिजन २०२० एण्ड वियोण्डले कस्तो वाटो तय गर्ने छ त्यो त हेर्न वाँकी नै छ ।

Video by Rajendra Bhatta

  EVENT in North America
VIEW ALL
 
  EVENT in Nepal
 
VIEW ALL
 
  EVENT in Hong Kong
 
VIEW ALL
 
  EVENT in Asia
 
VIEW ALL
 
  EVENT in Europe
 
VIEW ALL
 
  EVENT in Arabian Countries
 
VIEW ALL
 
 
Advertisments
 Related Local Events        

नवौं एनआरएनए क्षेत्रीय सम्मेलन भव्यताका साथ सुरु हुँदै

EVENT in Nepal
August 27, 2016

अमेराकाको भर्जिनियामा नेपाली चेलीहरु रातो सारीमा सजिएर घर-घरमा तिज मनाउँदै

EVENT in Nepal
August 26, 2016

माईती नेपालको तिज बिषेश कार्यक्रम २०७३ सम्पन्न

EVENT in Nepal
August 26, 2016

आकाशबाट पुष्प वर्षियो, भव्य भयो विराटगरको राधाकृष्ण रथयात्रा

EVENT in Nepal
August 26, 2016

नारायणघाट मुग्लिन सडकखण्डमा बस खस्दा २० जना भन्दा बढिको मृत्यु

EVENT in Nepal
August 26, 2016

अमेरिकाको इमिग्रेसन तपाईको प्रस्न एटर्नी बासु फूलाराको उत्तर

EVENT in Nepal
August 25, 2016

"वारि जमुना, पारी जमुना"का गायक खेमराज अब हामीसंग रहेनन्

EVENT in Nepal
August 25, 2016

इजरायलमा नेपाली नारीहरुले धुमधामका साथ मनाए तीज कार्यक्रम

EVENT in Nepal
August 25, 2016

श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटन कृष्णमन्दिरमा दशनार्थीको घुईचो

EVENT in Nepal
August 25, 2016

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

EVENT in Nepal
August 25, 2016

eXTReMe Tracker